दफा १०
पुल दरबन्दी

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ
भएपछि कर्मचारीलाई समायोजन गर्ने प्रयोजनको लागि कर्मचारीको दरबन्दी सेवा, समूह
सञ्चालन गर्ने निकायमा स्वतः पुल दरबन्दीमा कायम रहेको मानिनेछ ।